बलात्कारी सिद्द बाबाद्वारा आत्मासमर्पण, कारागार चलान गर्ने तयारी !
काठमाडौं । जबरजस्ती अनुयायीमाथि करणी गर्ने सिद्धबाबा भनिने उर्फ कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । गिरीले आज जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको छ । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला […]