२०८१ बैशाख २५, मङ्लबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं: अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनै लाग्दा खतिवोडाले पदबाट राजिनामा दिएको हो ।

उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको भएपनि उहाको पनः नियुक्ति  हुने बालुवाटार स्रोतले जनाएको छ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्ने भएका छन ।

फेसबुक प्रतिक्रियाहरु