टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
प्रमेश तमु, टोकियो।तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तमु धीं जापानको आयोजनामा आयोजित २८औँ रोधी साँझ–२०२६ टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। अगस्ट ९, आइतबार टोकियोको शिन्जुकुस्थित WARP CLUB SHINJUKU मा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै तमु समुदायको मौलिक संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रमको […]