२०८३ साउन ३१, आइतवार
  • Pramesh Tamu २२ घण्टा अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शनिबार दिउँसो काठमाडौंबाट हवाईमार्ग हुँदै ओली झापा पुगेका हुन् ।

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापा पुगेका हुन् ।‘मिसन पार्टी जागरण’ कार्यक्रमका लागि उनी गृहजिल्ला पुगेका हुन् । ओली सहभागी हुने कार्यक्रम भने भोलि आइतबार हुने बताइएको छ । तर, त्यसको एकदिन अगावै ओली गृहजिल्ला पुगेका हुन् ।

ओली झापाको भद्रपुर विमानस्थलमा ओर्लिँदा स्थानीय नेताकार्यकर्ताले भव्य स्वागत गरेका छन् । झापा–५ मो ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)सँग पराजित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।