२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu २ हप्ता अगाडि

बझाङ । बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले  अग्रता लिएको छ । २८ हजार ५६८ मत गन्दा एमालेले ३४२ मतको अग्रता बनाएको छ। एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रियाहरु