२०८१ बैशाख २५, मङ्लबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमांडौ: नेकपालाई यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न कार्यदलको सुझाव दिएको

केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुनेसुझाव दिइएको हो

कार्यदलको सुझावमा एमसीसीमा समेटिएका केही बुँदाहरु संशोधन गरेरमात्रै अनुमोदन गर्नुपर्ने उल्लेख छ।

नेकपा केन्द्रीय कमिटीको माघ १५ देखि १९ गतेसम्म बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेकास्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल बनाएको थियो।

 

 

फेसबुक प्रतिक्रियाहरु