“सहयात्रीहरुको याद” कविता “ममता राई “यात्री”
ममता राई “यात्री” बिकराल थिए यात्रा अजंगको भुमरीमा एकहोरीएर हाम फालेका राता सिपाई र , शाहसी देश भक्तीको ट्याग भिरेर, मुत्तीको बुलन्द आवज घन्काउदै गाउवेसी , अनी पाखापखेराहरु सित मितेरी लगाउदै , हिडेका पलहरुका हरेक यादहरु कत्ती मिठा छन सधै डुबिरहु लाग्छ !! तेही निर्दोस समयहरु सित खेली रहु लाग्छ !!! अनी सधै तेही उथल […]