२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

टोकियो:  जापानलाई आफ्नो कर्म थलो बनाइ नेपाली मौलिक गीत संगीत तथा  नृत्यमा योगदान दिदै आइरहनु भएको कुसल कोरियोग्राफर तथा लोक गाएक अरमान गुरुङले हालै “खनी यामो ए ङोलो” बोलको गुरुङ गीत सार्बजानिक  गर्नु भएको छ ।

गीतमा शब्द संगीत र स्वर स्वयम अरमान गुरुङको रहेको छ भने गायक रुपेश गुरुङ, सर्मिला गुरुङ र कल्पना गुरुङ (साडउला) ले साथ दिनु भएको छ  । बि. बि. अनुरागिको संगीत सयोजन रहेको उक्त गीतको म्युजिक भिडियोमा अविषेक गुरूङ र मुस्कान गुरूङको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस:

 

फेसबुक प्रतिक्रियाहरु