hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetjojobetjojobetjojobetdeneme bonusu veren siteler
२०८३ जेष्ठ ७, बिहिबार
  • Pramesh Tamu १ महिना अगाडि

काठमाडौँ: एमाले अध्यक्ष केपी ओली पक्राउ गरेको १३ औँ दिनमा हिरासाथ मुक्त भएको छ। प्रहरीले पक्रेर लागे पनि ओली तत्रिबि शिक्षण अस्पतालमा उपचाररत थिए।

ओलीलाई आज प्रहरीले उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ । 

अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी ओलीलाई धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु