२०८१ बैशाख २३, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि
Featured Video Play Icon

चितवन: गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको म्युजिक भिडियो‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको छ ।

गीतमा संगीत  सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

भिडियो :

फेसबुक प्रतिक्रियाहरु