२०८१ बैशाख २२, शनिबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा थापाथलीमा विद्यार्थीले भेला गरेको  छ ।

भेलामा अधिकांस  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता, माधवकुमार नेपाल, झलनाथ  पक्षका विद्यार्थीको भेला भएकोले यसलाई अर्थपूर्ण रुपमा हेरिएको  छ ।

दिउँसो १ बजे सुरु भएको भेलाको आयोजना प्रचण्ड र नेपाल निकट अनेरास्ववियुका नेताहरु रञ्जित तामाङ, सुदेश पराजुली, ओसिम आलम लगायतले गरेका हुन् ।

यो भेलालाई नेकपा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रामकुमार झाँक्रीले सम्बोधन गर्दैछन् ।

फेसबुक प्रतिक्रियाहरु