hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

अमेरिका:   गायिका अन्जु पन्तले अमेरिकाबाट  ‘अन्जु पन्त फाउन्डेशन’ को  नाममा  सहयोग रकम उठाएर गाएप भएको आरोप भगवान भण्डारीले  लागाएको छ ।

गायिका अन्जु पन्तले ‘अन्जु पन्त फाउन्डेशन’ को तर्फबाट नेपालको कुनै ठाउॅंको गरिब बस्तिमा घरहरू बनाईदिने भन्दै  अमेरिकामा सहयेगको याचना गर्दै हिनेको थाहा पाएपछि सहयोग गरेको र सहयोग पाए पछी फेसबुकबाट नै ब्लक गरि गाएप भएको बताएको छ ।

गायिका पन्तले भेटमा आफ्नो बिती वृतान्त बताउदै दुईटै मृगौला फेल भएर मर्न लागेको, खुट्टो भाॅंचिएको, स्वर भासिएको यी सबै कुराले आफु बाॅंच्नै नसक्ने अबस्थाम पुगेको तर प्रभु यशुले सबै एकै छिनमा निको पारेको कुरा समेत गरेको भण्डारीले आफ्नो फेसबुक मार्फत बताएको छ |

भेटमा केहि गीतहरू पनि सुनाएको र  सबै खुशी भएर, सबै मिलेर  केहि रकम  जम्मा गरि सस्तान्तरण गरि बिदाई गरेको तर पछी नेपाल गएपछि फेसबुकबाट नै ब्लक गरि गाएप भएको बताएको छ । भण्डारीले गायिका पन्तलाई धर्मको नाममा गरिबको सेन्टीमेन्ट माथि  ब्यापार नगर्नु समेत सुझाब दिएको छ |

हेरौ भण्डारको स्टाटस जस्ताको तस्तै 

 

फेसबुक प्रतिक्रियाहरु