२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागु गरीरहेको समयमा दाङमा एक व्यक्ति बेपत्ता भएका छन ।

दाङको घोराही उपमहानगरपालीका–१७ पनौरा निवासी बुबा शिब गीरीका २० वर्षीय छोरा सरद गिरि हराएका हुन । निज व्यक्ति गत चैत्र २४ गते सोमबारका दिन घर नजिकबाट हराएको परिवारले जनाएको छ । पहिरनमा सरदले खैरो रङको पाईन्ट ,कालो टिसर्ट लगाएका छन भने उनी बोल्न नसक्ने र सुस्त मनस्थितिको रहेका छन ।

हराएका सरद गिरिको हुलिया

अहिले सम्म धेरै ठाउँमा खोज्दा पनि सम्पर्कमा नआएकाले यदि कहिकतै फेलापार्नु भएका मोबाईल नम्बर ९८४५४५८८०३ मा  वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरीदिनुहुन बुबा शिबले अनुरोध गर्नुभएको छ ।

यो खबर सक्दो सेयर गरौ ।”

फेसबुक प्रतिक्रियाहरु