hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetritzbethepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetcasibom
२०८३ जेष्ठ १३, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

टोकियो: स्याङजा समाज जापानको लक्ष्मण चापागाँई मनोनीत भएको छ ।

जापानवासी स्याङजालीहरुको साझा संस्था स्याङजा समाज जापानको छैठौं कार्यकालको लागि चापागाँईलाई मनोनीत गरिएको समाजका अध्यक्ष चित्र गुरुङले वताउनु भएको छ ।

चापागाँई स्याङजा समाज जापान क्युसु क्षेत्रीय समितिका भुतपुर्व सचिव समेत हुनुहुन्छ । यसैगरि ५ जना संरक्षक र १८ जना सलाहकार गरि कार्यसमितिले पुर्णता पाएको छ ।

काम गर्न सहज र सरल होस् भनेर अप्रिल ९ मा बसेको पहिलो वैठकले विभिन्न विभागहरु समेत गठन गरेको महासचिव सागर मणी नेउपानेले बताउनु भयो ।

समाजले  कोष परिचालन विभाग प्रमुख सल्लाहकार लक्ष्मण ढकाल, संगठन विस्तार विभाग प्रमुख वरिष्ठ उपाध्यक्ष वेद कार्की , युवा तथा खेलकुद विभाग प्रमुख उपाध्यक्ष भुवन गिरी, साँस्कृतिक एवं साहित्य विभाग प्रमुख सचिब समुन्द्र राज पौडेल , विद्यार्थी विभाग प्रमुखः- सह-कोषाध्यक्ष सोम गैरे, महिला विभाग प्रमुखमा कार्यकारी सदस्य कल्पना खड्का रोक्कालाइ चयन गरेको छ ।

यसैगरी संरक्षक र सल्लहकारमा क्रमश:

संरक्षकहरु :-
1. जीवन नेउपाने
2. सागरमणी भण्डारी
3. धुर्व ज्ञवाली
4. पिताम्बर चापागाँई
5 नरेश जिसी

सल्लहकारहरु :-
1. तारा गौडेल, गुन्मा
2. मुक्ति सुवेदी
3. देवीलाल भण्डारी
4 विक्रम अर्याल
5. लक्ष्मण ढकाल
6. अर्जुन हमाल,चिवा
7. प्रदीप शेन ठकुरी
8. कृष्ण अधिकारी
9. टोम गुरुङ
10. नविन गुरुङ
11. राजन पौडेल
12. जिवन गुरुङ
13. निशान राना, नागोया
14. खेम जिटी
15. थानु राना
16. भक्त खत्री
17. दिपक नेउपाने
18 योगेन्द्रमान श्रेष्ठ चयन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु