२०८१ बैशाख २७, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

दौलत राई र मेलिना राईले गाएको ” के साह्रो मीठो कुवाको पानी” बोलको गीतले सर्वाधिक चर्चा पाइरहेको छ। गीतमा शब्द र संगीत बबुल गिरीको रहेको छ। बबुलले नै एरेन्ज गरेको उक्त गीतको रेकर्ड गुन्जन स्टुडियोमा भएको थियो। गीतको म्युजिक भिडियोले युट्युव तिर पनि सफलता पाइरहेको छ।

अहिलेका चर्चित कलाकार सागर लम्साल (बले) र अलिशा राईको अभिनय रहेको म्युजिक भिडियोमा राजिव समरको निर्देशन रहेको छ। उक्त भिडियोको निर्माण दौलत स्वयमले गरेका हुन। ओे एस आर डिजिटलले युट्युवमा प्रकाशित गरेको भिडियोलाी चार लाख बढिले हेरिसकेका छन।

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु