२०८१ बैशाख २७, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

गायक राजेश राई र चर्चित गायिका मेलिना राईले स्वर दिएको “कालो कालो” बोलको गितको म्युजिक भिडियो हिजो सार्वजनिक भएको छ।

उक्त म्युजिक भिडियोमा अलिशा राई, कमल सिंह र भिमफेदि गाइजको न्रित्य तथा अभिनय रहेको छ। राम अबिरल बिष्टको शब्द रहेको यस गितलाई संगीत राजन तिमिल्सिनाले दिएका छन।

कमल सौरागले एरेन्ज गरेको उक्त गीतलाई आरोहि इन्टरटेनमेन्टले रेकर्ड गरेको हो। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफि निर्मल लामाको रहेको छ।

फेसबुक प्रतिक्रियाहरु