राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुको काठमान्डौमा प्रदर्शन
काठमाडौँ । सत्तारुढ दलको किचलोका कारण एथास्थितिबादी सक्तिहरु जुर्मुराउन थालेको छ | पछिलो समय विभिन्न ठाउमा राजाबादीहरुले प्रदर्शन गर्दै आइरहेको छ भने आज जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई बेवास्ता गर्दै राजवादीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु […]