२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओली सरका सरकारविरुद्ध २९ मंसिर देशभर प्रदर्शन गर्ने भएको छ ।

रामचन्द्र पौडेलमाथी तनहुमा भएको अभद्र ब्याबहार,कोभिड-१९ रोकथाम उपचारमा अव्यवस्थापन साथै भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको निर्णय गरेको हो ।

शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ । ‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अपनाइएको छ र सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु