२०८१ जेष्ठ ६, आइतवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

मंगलबारको नेकपा सचिबालय बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन।

उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको अब पार्टी एकता कसैले तोड्न नसक्ने, तोड्न नदिइने समेत बताए

बैठकमा वरिष्ठ नेता नेपालले ओलिले पुर्ब मावोबादी पुर्ब एमाले भनेर छुट्याउने गरेको प्रती आक्रोस ब्याक्त गक्दै अब पूर्वएमालेहरुएकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन्

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टी फुट्छ एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्न चेतावनी दिँदै केपीओली व्यक्तिवादी, मपाइँवादी एवं गुटवादी भएकाले नै पार्टीमा समस्या आएको बताए

यो पार्टी फुटाउने भन्ने को ? पार्टी फुट्छ भनेर तर्साउने को ? भन्दै नेता नेपालले बैठकमा प्रश्न गरे उनले भने, ‘पार्टी फुट्छ अनि एमालेएकातिर माओवादी अर्कातिर हुन्छ भन्ने नसोचे हुन्छ

पूर्वमाओवादी पूर्वएमालेबीच भएको पार्टी एकता दुई अध्यक्षबीचको एकता नभएको नेता नेपालले बताए के हिजो माले मार्क्सवादीबीचको एकता मदन भण्डारी मनमोहनबीचको एकता थियो ? त्यो कसको एकता थियो ?’ बैठकमा नेता नेपालले भने, पार्टीले कसैलाई जिम्मा दिन्छ त्यसैका आधारमा एकता हुन्छ एकता भइसकेपछि पार्टी विधान प्रतिवेदनका आाधरमा चल्छ, अहिलेनेकपामा पूर्वएमाले पूर्वमाओवादी भन्ने नै छैन, विघटन भइसक्यो

फेसबुक प्रतिक्रियाहरु