२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौँ:  प्रधानमन्त्री  निवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

बैठकमा उपस्थिति नहुने बताउदै आएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी ओली पनि बैठकमा सहभागी भएको छ । बैठक सुरु हुनु भन्दा एक घण्टा अगाडिनै ओली    र प्रचण्ड बिच छुट्टा छुट्टै भेटघाट भएको थियो । प्रचण्डसंग भेटेपछि ओली बैठकमा सहभागी जनाउनुलाई सकारात्मक रुपमा  लिइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली यस अघिको भैथाकमा सहभागी भएका थिएनन  ।

फेसबुक प्रतिक्रियाहरु