शहरी विकास तथा जलस्रोत मन्त्रालयसहित आधा दर्जन सरकारी वेबसाइट ह्याक
काठमाण्डौ । सरकारी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको छ । आइतबार दिउँसो सवा २ बज फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको जानकारीका अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको बताइएको छ । सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई […]