काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं: काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ । सोमबारको नियमित प्रेस […]