काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए । उहाका […]
बुटवल: बुटवल उपमहानगरपालिका–११ कालिकानगरकी कोरोना संक्रमित महिलाको मलामी गएका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मृतक महिला कोरोना भाइरस संक्रमणको कारणले मृत्यु भएको पुष्टि भएसंगै गरेको कन्ट्याक्ट ट्रेसिडबाट हालसम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । साउन १७ गते कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो । […]
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मंगलबार एकैदिनमा ८ जनाको मृत्यु भएको छ । मोरङ, काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी बाँके, बर्दियामा १/१ जनाको मृत्यु भएको हो ।
काठमाडौं । कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको केन्द्रीय कोषमा बेलायतमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी रविजंग लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका छन् । उनको सहयोग रकम बराबरको चेक सोमबार सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको छ । रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा रविका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक खड्ग केसी, नेपाल ब्रिटेन […]
काठमाडौँ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज दिएको जानकारी अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १६८ जनामा कोरोना देखिएको हो ।
उपत्यकामा पछिल्लो २४ घन्टामा १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको […]
काठमाडौं : काठमाडौं उपत्यका लगाएत विभिन्न ठाउमा कोरोना भाइरसको संक्रमण बढेसंगै जिल्ला प्रसासन काठमान्डौले आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिएको छ । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि […]
विराटनगर: विराटनगरमा एकै दिन थप ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा मंगलबार २१ महिला र २९ पुरुष गरी कुल ५० जनामा संक्रमण पुष्टि गरेको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४३ पुगेको छ । संक्रमित मध्ये ६९ जना उपचारपछि डिस्चार्ज […]
विराटनगर : समुदायस्तरमा तीव्र रुपमा कोरोना संक्रमण फैलिएको विराटनगरको एउटा वडामा मात्रै मंगलबार बिहानसम्ममा संक्रमितको संख्या ५० पुगेको छ। विराटनगर महानगरपालिका–९ मा मात्रै संक्रमितको संख्या ५० पुगेको हो। उक्त वडामा कोरोना संक्रमणकै कारण दुई जनाको मृत्यु भइसकेको छ। धेरै संक्रमित भेटिएको सो वडा स्थानीय प्रशासनले आइतबार साँझबाट ७२ घण्टाका लागि सिल गरेको छ। संक्रमितको सम्पर्कमा रहेकाको […]
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित […]
Namaste Khabar - नमस्ते खबर
बिधुतिय राहदानीको लागि यहाँ जानुहोस ।