२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा मात्रै ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।

यसैगरी मोरङमा पनि १०१ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमितको कुल संख्या भने ७६ हजार २५८ पुगेको छ ।  यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु