२०८१ जेष्ठ ५, शनिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं:  बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र  थप ७३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो ।

यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु