hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं : नेपालमा  पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।

त्यसैगरी २४ घण्टामा १४ सय ५५ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा नेपालमा ६ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५९. पुगेको छ।  अहिले देशभर १९ हजार २८९ सक्रिय संक्रमित रहेका छन्। संस्थागत आइसोलेशनमा हुनेको संख्या ८ हजार २३७ जना रहेका छन् भने होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु