२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: पछिल्लो  २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।  उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् ।

यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा  १० हजार ६९८ जना रहेका छन्  ।

फेसबुक प्रतिक्रियाहरु