hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १९ हजार नाघेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले आज  थप ७५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएसँगै उपत्यकामा कुल संक्रमितको संख्या १९ हजार ३ सय ३१ पुगेको हो ।

काठमाडौंमा संक्रमितको संख्या १५ हजार ७  सय ६२, भक्तपुरमा १७ सय ४२ र ललितपुरमा १८ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु