नाकानोबुमा खुल्यो नयाँ हलाल फुड, सिंगापुरे साडी पसल तथा टिपिकल नेपाली रेष्टुरेन्ट एकै छाना मुनी ।
टोकियो : पछिल्लो समय जापानमा बस्ने नेपालीहरुको संख्या बढेसंगै विभिन्न प्रकारका नेपाली पसलहरु, रेस्टुरेन्टहरु, दैनिक उपभोग्य संबन्धि हलाल फुड पसलहरु खुल्ने क्रम पनि बढेर गएको छ । यसै क्रममा जापान स्थित टोकियोको सिनागावा कु-“नाका नोबु” स्टेसन नजिकै ‘हाना एसियन डाइनिङ्ग’ तथा “Asian spices and Halal food” Tara Mart” एकै चोटी संचालनमा आएको छ । जापानमा […]