२०८१ बैशाख २७, बिहिबार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौँ:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा क्यानडाका नागरिक रहेको खुलेको छ  । सुन तस्कर गर्ने क्यानाडेली नागारिक दुबईबाट आएको बुझिएको छ ।

पक्राउ पर्नेमा मोहम्मद कमल माहगोब छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको थाहा भएको छ ।

फेसबुक प्रतिक्रियाहरु