२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सरकारबाट बाहिरिने निर्णय गरेसंगै मन्त्रीहरूले आजै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने तयारी गरेका छन।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता सपथ लिएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु