२०८१ जेष्ठ २, बुधबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

जुन पुरुषले से’क्स ग’र्दा युवतीको यो’नीभित्र रहेको सानो भागमा ध’क्का दिन्छ, त्यहीबाट महिलाहरू से’क्सबाट च’रम आनन्द

अमेरिकी गाइनोकोलोजिस्ट डा.एडम आस्त्रजेस्कीले महिलालाई बढी से’क्स आनन्द कसरी पुग्छ भनेर खुलस्त पारेका छन् । उनले भनेका छन्–जुन पुरुषले से’क्स गर्दा युवतीको यो’नीभित्र रहेको सानो भागमा ध’क्का दिन्छ, त्यहीबाट महिलाहरू से’क्सबाट च’रम आ’नन्द लिन्छन् ।

यद्यपी महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले आफ्नो पार्टनरलाई खुसी राख्नको लागि नै उनीहरू से’क्स गर्न राजी हुन्छन् । विभिन्न अध्ययनहरूले से’क्ससम्ब’न्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तु’ष्टि लिनभन्दा आफ्नो पार्टनर स’न्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन् भनेर औल्याएको छ ।

यसैले पनि अधिकांश से’क्सबाट महिलाहरूले भने जति स’न्तुष्टि लिन सक्दैनन् । च’रम उ’त्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू से’क्सको मामलामा सधै ठ’गिन्छन ।

यद्यपी महिलाहरू पनि से’क्सबाट सकेसम्म आन’न्द लिने प्रयास नगर्ने होइनन । र पनि महिलाहरू कसरी चर’म उत्कर्षमा पुग्छन् र यौ’नसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञान से’क्स गर्ने पुरुषलाई पनि थाहा नहंदा सम’स्या देखिन्छ ।

स’म्भोग अघि महिलाको ९ रुची

युवतीको यो’नीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिं’गले ध’क्का दिँदा उनीहरूले ज्यादै स’न्तुष्टि पाउँछन् भन्ने ज्ञान पुरुषहरुमा हुनु जरुरी देखिन्छ । से’क्स सम्ब’न्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो ।

यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ ।

यौ’न विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौ’न स’म्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

यौ’न क्रि’डामा पुरा ध्यान
महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौ’न सम्ब’न्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रि’याकलाप, चु’म्बन, ओंठमा चुम्ब’न वा संवे’दनशील अं’गमा स्प’र्ष यौ’न सम्प’र्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।

पाकक्रि’डा

महिलाहरु यौ’न स’म्पर्क शुरु हुनु अघि गरिने क्रिया’कलापमा बढि चाख राख्छन् । पाक क्रि’डाको माध्यमबाट आफूलाई पुरै उत्ते’जित तुल्याएपछि मात्र यौ’न सम्प’र्क शुरु होस् भन्ने महिलाको चा’हाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु से’क्सको विषयमा अलि रचनात्मक र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

आन’न्द र सन्तु’ष्टी

किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डो’म नलगाइ यौ’न स’म्पर्क गर्दा बढी स’न्तुष्टी हुने बताए । यद्यपी क’ण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

विस्तारै
यौ’न क्रि’डाका लागि हता’रिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदन’शील कोमल अं’गमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेद’नशील अंगसँग संवेदन’शीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

वातावरण
शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौ’न आन’न्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौ’न क्रि’डा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा से’क्सको चाहाना र आ’नन्द बढी हुने महिलाको अनुभव छ ।

आ’सनको भूमिका

यौ’न क्रि’डामा आ’सनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । महिलाका अनुसार सुता’एर उनीहरुको तल २(३ सिरानी राखेर यौ’न क्रि’डा गर्दा महिलाले बढी सन्तु’ष्टी अनुभव गर्ने गर्छन् । तर सु’तेका पुरुषमाथि चढेर यौ’न स’म्पर्क गर्दा पनि म’जा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले ड’गी स्टाइ’ल अर्थात महिला चार हात खुट्टा टे’केर बस्ने र पुरुषले पछाडीबाट यौ’न क्रि’डा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

विभिन्न तरिका
अष्ट्रेलियन से’क्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको से’क्सबाट च’रम अवस्थामा पुगेका थिए । ९० प्रतिशत युवतीले पुरुषले मु’खको प्रयोग गरेपछि मात्र च’रम आन’न्दमा पुग्ने बताएका थिए ।

संवे’दनशील अं’गको पहिचान
महिला शरीर आफैमा संवेद’नशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । से’क्सको शोधका क्रममा महिलाहरु यो’नीको माथिल्लो भित्री भागमा हुने स्पटमा स्प’र्ष भए निक्कै छिटो आन’न्दित हुने पत्ता लागेको छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

थाकेको बेला वा निद्रामा महिला उ’त्तेजित हुँदैनन्
पुरुषहरु अधिकाँश समय यौ’नका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्ते’जित हुने सम्भावना निक्कै कम हुन्छ ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु