२०८१ बैशाख २३, आइतवार
  • Pramesh Tamu २ वर्ष अगाडि

 कोरोना भाइरसको बढ्दो  संक्रमणमा भएको वृद्धिलाई रोक्न  टोकियो सहित  थप १३  प्रिफेक्चरहरूको लागि अर्ध आपतकालिनको घोषणा  गर्ने सरकारको योजनालाई अनुमोदन गरेको छ। गरेको छ । 

अर्ध आपतकाल यहि जनावरीको आउदो  शुक्रवार देखि फेब्रुअरी १३  सम्म लागु हुनेछ । थपिएका प्रिफेक्चरहरूमा टोकियो, साइतामा, चिबा, कानागावा, गुन्मा, निगाता, आइची, गिफु, माए, कागावा, नागासाकी, कुमामोटो र मियाजाकी रहेको छ ।

सरकारले बुधबार पछि आफ्नो भाइरस टास्क फोर्सको बैठकमा घोषणापत्र जारी गर्ने बारे औपचारिक निर्णय गर्नेछ।  ओकिनावा, यामागुची र हिरोशिमा प्रान्तहरूमा यस अघि नै  जनवरी ३१  सम्मका लागि आपतकालीन घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु