माओबादीबाट प्रभु साह, मणि थापा,टोपबहादुर रायमाझी मन्त्रि नियुक्त, बादल बन्दै ओली नेतृत्वको नेकपा अध्यक्ष
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषदमा माओबादीबाट गएकाहरुले प्राथमिकता पाएका छन् | मन्त्रीहरुमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् । यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ […]