२०८१ बैशाख २१, शुक्रबार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव नेपालले आब्हान गरेको केन्द्रीय समितिको बैठकमा उपस्तित भएका छन  ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको थियो  ।

बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० जना केन्द्रीय सदस्य अर्थात बहुमात सदस्यहरुले हस्ताक्षर गरेको  छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।

फेसबुक प्रतिक्रियाहरु