चितवनमा एमालेको महाधिबेशनको भब्य उद्घाटन, कति मान्छे भेला भएत ? यस्तो छ रिपोर्ट
नेकपा एमालेले चितवनमा दसौं महाधिवेशनको भव्य उद्घाटन गरेको छ। मञ्च व्यवस्थापनदेखि, गैंडाको मस्कट अनि ठूलाठूला डिस्प्ले राखेर एमालेले महाधिवेशनलाई भव्य तुल्यायो। चितवनमा ठूलो राजनीतिक दलले केन्द्रीय महाधिवेशन गरेको यो नै पहिलोपटक हो। यसअघि विद्यार्थी संगठन र विभिन्न संस्थाका अधिवेशन भए पनि चितवनमा यति ठूलो राजनीतिक जमघट पहिलोपटक भएको हो। उपस्थितिका हिसाबले चितवनको इतिहासमै एमाले महाधिवेशन अहिलेसम्मकै […]