२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा केही बेर अघिसकिएको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्‍डले बताएका हुन्।

अध्यादेश फिर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तारको प्रक्रिय अघि बढ्ने प्रचण्डले बताए ।  उनले भने, ‘संभवत: आजै संसदमा अध्यादेश फिर्ता लिने पक्रिया सुरु हुन्छ। मन्त्रिपरिषदले पनि छिट्टै पूर्णता पाउनेछ।’

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ