२०८३ साउन २४, आइतवार
  • Pramesh Tamu ३ हप्ता अगाडि

टोकियो, जापान। जापानमा आयोजित नेपाल फेस्टिभलको कार्यक्रममा कुटाकुट भएको छ ।  कुटाकुटको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। घटनापछि कार्यक्रमस्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। सार्वजनिक रूपमा उपलब्ध जानकारीका आधारमा घटनाका थप आधिकारिक विवरण भने अझै स्पष्ट भइसकेका छैनन्। 

उक्त कार्यक्रममा सत्तारूढ दलका सांसद खगेन्द्र सुनार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही विशेष अतिथिका रूपमा उपस्थित रहेको थियो। उनीहरूको उपस्थितिका बीच भएको घटनाबारे सम्बन्धित आयोजक तथा निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। 

घटनाको वास्तविक कारण, संलग्न व्यक्तिहरूको अवस्थाबार आधिकारिक पुष्टि भइसकेको छैन ! 

भिडियो संजाल:

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य