सात मान्त्रिहरुद्वारा सामुहिक राजिनामा, बादल र भट्ट ओलीको पक्षमा
काठमाडौं: संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजिनामा दिने मन्त्रीहरुमा योगेश भट्टराइ, घनश्याम भुसाल, बर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् । गृहमन्त्रि राम बहादुर थापा र भट्टले भने राजिनामा दियएनन |