विजयकुमार गच्छदारलाइ भ्रष्टचारको मुद्दा, कांग्रेसमा तरङ्ग,देउवा निवासमा आकस्मिक बैठक
काठमाडौं : कांग्रेस उपसभापति विजयकुमार गच्छदार बालुवाटार प्रकरण मुद्दा लागेपछि कांग्रेसमा भुइचालो गएको छ ।गच्छदारलाई साढे ९ करोडको विगोसहित अक्तियारले भ्रष्टाचारको मुद्दा दाएर गरेपछि कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् । छलफलका लागि कांग्रेसले कानूनविदहरूलाई समेत परामर्शका लागि बोलाएको छ । सभापति निवासमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका […]