hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren siteler 2026hepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न झलनाथ खनालको नेतृत्वमा  कार्यदल गठन गरेको छ ।

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी विवाद समाधान लागि झलनाथ खनालको नेतृत्वमा  समिति गठनको प्रस्ताव गरेका हुन्।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहने भएका छन् ।

कार्यदलका सदस्य रावलले एमसीसीबारे प्रश्न उठाउँदै आएका थिए भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा आइतबार अध्यक्ष प्रचण्ड केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै  एमसीसी विवाद समाधानका लागि बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समिति गठनको प्रस्ताव गरेका हुन्। ।

फेसबुक प्रतिक्रियाहरु