hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetCASİNO SİTELERİhepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौँ — पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका छन् । अभियान सञ्‍चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तर्दथ कार्यकारी परिषद् समेत  गठन गरेको  छ ।
केहि दिन अगाडी ज्ञानेन्द्र साहीसँग खरेलले नयाँ पार्टीको घोषणा गर्ने भने पनि खरेल र देबेन्द्र सिटौला राजाबादी भनेर चिनिएका ज्ञानेन्द्र साहिको व्यक्तिगत छबी ठिक नभएको भन्दै अलग भएका थिए |
खरेलको संयोजकत्वमा रहेको परिषदमा  पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन्।
अभियान सञ्‍चालनका लागि विभिन्‍न कार्यक्रमहरुको पनि घोषणा भएको छ। यसका लागि भ्रष्टचार अन्त्यका लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रम गर्ने, सुशानको लागि दबाबमूलक नागरिक कार्यक्रम गर्ने,निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सदाचार र इमानदारिताको कदर गर्न दबाबमूलक कार्यक्रमहरु गर्ने,नेपाल र नेपालिको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थापनमा सुधार तथा संशोधनका लागि केन्द्रित भई छलफल गरी साझा धारणा बनाउने लगाउने रहेको छ।
अभियानले प्रभाव र प्रलोभनमा गर्ने गराइने धर्म परिवर्तनमा रोक,राजनीतिक अपराधीकरणको अन्त्य लगायतका छन्।

फेसबुक प्रतिक्रियाहरु