hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren siteler 2026hepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं – लामो समय देखि नेतृत्व बिहिन रही अन्योलमा फसेको नेबिसंघले नेतृत्व पाएको छ ।

सभापति शेरबहादुर देउवाले बिहीबार ढुंगानाको नेतृत्वमा नेविसंघको केन्द्रीय तदर्थ समितिको गठन गरेका हुन्।

दुंगानासंगै महामन्त्रीमा  मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन्। तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं अधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ। तदर्थ समितिमा रहेकाहरुले भने आगामी केन्द्रीय अधवेशनमा उम्मेद्वार हुन पाउने छैनन्।

यसअघि नेविसंघ विघटन हुँदाको मिति २०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर पुरा नभएकाहरुले आगामी अधिवेशनमा भाग लिन पाउने केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्य छिट्टै मनोनयन गरिने विज्ञप्तिमा जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु