२०८१ बैशाख २१, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

माओबादीबाट ओली समुहमा गएकाले महत्वपुर्ण जिम्मेवारी पाएका छन् |  कर्णालीमा  मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाइ  इन्चार्ज तोकेको छ भने जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझीलाइ तोकेको छ |

त्यस्तै प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेललाइ इन्चार्ज तोकेको छ | उपत्यकाको जिम्मा भने  कृष्णगोपाल श्रेष्ठलाई दिएको छ ।

यसैगरी राम बहादुर थापा बादललाइ दोस्रो अध्यक्ष दिने आस्वाशन गरेको बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु