२०८१ बैशाख २१, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं:  संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

राजिनामा दिने मन्त्रीहरुमा योगेश भट्टराइ, घनश्याम भुसाल, बर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

गृहमन्त्रि राम बहादुर थापा र भट्टले भने राजिनामा दियएनन |

फेसबुक प्रतिक्रियाहरु