इनरुवामा संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिशाल विरोध पर्दशन ।
धरान : सुनसरी सदरमुकाम इनरुवामा नेकपा दाहाल–नेपाल समूहले संसद विघटनविरुद्ध विरोध प्रर्दशन गरेको छ । मंगलबार सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबी, रामधुनीलगायतका स्थानबाट ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले संसद विघटनविरुद्ध विरोध पर्दशन गरेका हुन् । इनरुवाको महेन्द्र चोकबाट निस्किएको विरोध र्याली इनरुवा नगपालिका, शान्ति चोक, लोकतान्त्रिक चोक, जिल्ला प्रहरी कार्यालय हुदै बसचेकमा गएर सभामा परिणत भएको […]