जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय छ : राजदूत डा. सुवेदी
टोकियो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताउनु भएको छ । टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रममा राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै जापानको नेपाली समाज समृद्धिको बाटोमा रहेको र अनुकरण योग्य भएको विचार व्यक्त गर्नु […]