२०८३ असार १२, शुक्रबार
  • newsportal ३ वर्ष अगाडि

काठमाडौँ:  नेकपा एकीकृत समाजवादीका तर्फबाट उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । आज बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् । भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् । समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु