काठमाडौँ : डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता महिन्द्रा राय यादव महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार गरेको मन्त्रिमण्डल विस्तारमा राय यादवले महिला मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

