काठमाडौं । राजधानीको शंखमूलस्थित आई कालु मिट सेन्टर कारबाहीमा परेको छ ।खुसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बेचेका कारण सेन्टरलाई कारबाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।